खाद्य प्रविधि तथा पोषण शाखा
खाद्य प्रविधि तथा पोषण शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
आ.व. मा स्वीकृत खाद्य प्रविधि विकास तथा प्रशोधन सम्बन्धी तालिम, भेला, सेमिनार कार्यक्रम सम्पन्न गर्ने/गराउने।
माग भई आएमा खाद्य/दाना व्यवसाय, संचालनका लागि प्राविधिक परामर्श प्रदान गर्ने/गराउने।
ट्रायल अध्ययन गर्ने, नविन खाद्य उत्पादन तथा प्रविधिको विकास गर्ने र सो को प्रचार प्रसार गर्ने।
सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।

