योजना अनुगमन तथा प्रशासन शाखा
योजना/मुल्याङकन तथा प्रशासन शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
कार्यालयमा दैनिक रुपमा आउने/पठाइने पत्रको कार्यालय प्रति तथा अभिलेख राख्ने।
कर्मचारीको व्यक्तिगत विवरण, कार्य सम्पादन मुल्याङकनको अभिलेख दुरुस्त राख्ने।
कार्यालयमा राजस्वको संकलन तथा दाखिला गर्ने/गराउने।
विभाग तथा मन्त्रालयबाट माग भई आएका विवरणहरु उपलब्ध गर्ने/गराउने।
विभागमा मासिक प्रगति विवरण तोकिएको समयमा पठाउने र सो को अभिलेख राख्ने।
आगामी आ.व.का लागि कार्यालय तथा विभिन्न सरोकारवालासँग समन्वय गरि बजेट तर्जुमा गर्ने/गराउने।
सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।

