
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
नेपालगंज
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | काम, कर्तव्य र अधिकार | यस कार्यालयले खाद्य तथा दाना पदार्थको उत्पादक उद्योग, बजार तथा सो सम्बन्धी गुणस्तर को नियमन गर्ने, विश्लेषण गर्ने, खाद्य पोषण सम्बन्धी चेतना अभिवृद्धि गर्ने, खाद्य तथा दाना ऐन एबं नियमावलीको कार्यान्वयन गर्ने लगायत नेपाल सरकार अन्तर्गतका तालुक निकायबाट प्रत्यायोजित अधिकार अनुसारको काम गर्ने गरेको छ। | २०८२-०८-०५ | — |